प्रथम त्रिपुरासुन्दरी अध्यक्ष कप फूटबल प्रतियोगिता सम्पन्न

Football Tournament

नमस्ते ईन्यूज, ०२ कात्तिक । प्रथम त्रिपुरासुन्दरी गाऊँपालिका अध्यक्ष कप फूटबल प्रतियोगिता सम्पन्न। त्रिपुरासुन्दरी गाऊँपालिका खेलकूद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको फ़ाइनल खेलमा तौथली रातो ले तौथली नीलो लाई २(१ ले पराजित गर्दौ उपाधि जित्न सफल भएको छ।

सो फ़ाइनल खेलमा MOM तौथली रातो को गणेश श्रेष्ठ हनुभएको छ।उक्त प्रतियोगितामा बेस्ट प्लेअर अंकित श्रेष्ठ,बेस्ट गोलकीपर प्रजवल श्रेष्ठ,बेस्ट डिफ़ेंडर बिश्व श्रेष्ठ,बेस्ट मिडफ़ील्डर सागर बूढ़ाठोकी,बेस्ट स्ट्राइकर अभिनाश श्रेष्ठ हुन सफल भएका छन।बिजेता टीम र खेलाड़ीलाई गाऊँपालिका अध्यक्ष भूपेन्द्र श्रेष्ठ तथा सिन्धुपाल्चोक ज़िल्ला फूटबल संघका अध्यक्ष मन कुमार श्रेष्ठ ले पुरस्कार बितारन गर्नु भएको थियो ।